हामीलाई यो कुरा विस्तारै दिमागमा घुस्दै गयो र जानेछ की हाम्रै नेपाली कुपुत्र हरुले आफ्नो व्यक्तिगत स्वार्थ र सत्ताको लोभका कारण नेपाली जनता र राष्ट्र प्रति खेलवाड गरेका रहेछन् । सोझा र सिधा अनपढ नेपाली लाई केही व्यक्तिले आफ्नो स्वार्थका लागि अर्थात सिधै बुझनुपर्दा राजनैतिक सत्ता प्राप्तीको लागि भारतीय प्रभुहरु सित मिलेमातोमा आफ्नो जन्मभूमि माथि बह््रमलुट गरेका रहेछन् ।